Notice

Happy Dashain 2017

Our great festival of Dashain 2017 is approaching fast, although we are not able to celebrate together as a Samaj, but I am sure everyone will be celebrating in their own joyous way. In this very important time of the calendar year, on behalf of the Chairman…

तिज विशेष कार्यक्रम २०१७ सम्बन्धि जरुरी सूचना

 

notice-copyसन् २०१७ को अगष्ट  ५ शनिबारका दिन   क्षेत्री समाज बेलायत को महिला संयोजक श्रीमती श्रद्दा थापाको संयोजकत्वमा "तिज बिशेष कार्यक्रम-२०१७" हुन् गैराखेको हुँदा सम्पूर्ण क्षेत्री तथा गैर क्षेत्री दिदिबहिनि तथा दाजुभाईहरहरुलाई हार्दिक निमन्त्रणा   गर्दछौ । क्षेत्री समाज बेलायतद्वारा  हल बुकिङ्ग को ब्यबस्था गरेको…

क्षेत्री समाज बेलायतको साधारण सभा बारे जरुरी सूचना

notice-copyक्षेत्री समाज बेलायतको वार्षिक साधारण सभा  सन् २०१७ को अप्रिल महिनाको ८ तारिख शनिबारको दिन निम्न स्थान र समयमा हुन गैरहेको हुँदा  कार्यसमितिका सम्पूर्ण सदस्यज्यूहरुलाई ्थिअनिवार्य तिको लागि हार्दिक अनुरोध गरिन्छ ।  साथै तपाईंहरुसंग कुनै सल्लाह र सुझावहरु भएमा आउँदो…

   क्षेत्री समाज बेलायतको भावी कार्यक्रमबारे जरुरी सूचना

notice-copyक्षेत्री समाज बेलायतद्वारा नियमित रुपमा संचालन गरिंदै आएको कार्यक्रमहरु अन्तर्गत यहि आउँदो अप्रिल ८ तारिख शनिबारका दिन अल्डरसटस्थित एम्पाएर हलमा  वार्षिक साधारण सभा हुने भएकोले सम्पूर्ण क्षेत्री बन्धुहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।…

सन् २०१७ सालको शुभकामना

cs-new-yearसन् २०१७ सालको नयाँ वर्षको उपलक्ष्यमा देश विदेशमा रहनुहुने सम्पूर्ण क्षेत्री बन्धुहरुमा सु-स्वास्थ्य दिर्घायु अनि सफलताको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौं  यसै नयाँ वर्षको आगमन संगै विगतका दिनहरुमा…

हिउँदे भेटघाट २०१७ सम्बन्धि जरुरी सूचना

notice-copyक्षेत्री समाज बेलायतद्वारा हरेक वर्ष गरिंदै आएको हिउँदे भेटघाट, वार्षिक भेला कार्यक्रमको मितिलाई कार्यक्रमस्थलको कारणले गर्दा २०७४ साल जुन महिनाको २४ तारिखको  लागि सरेको जानकारी गराउन चाहन्छौं लन्डनस्थित फेल्थम कम्युनिटी कलेजको  गतवर्ष कार्यक्रम गरिएको हल नै सबैका लागि…

सदस्यता नवीकरण सम्बन्धि क्षेत्री समाज बेलायतको जरुरि सूचना

notice-copyक्षत्री समाज बेलायतको नियमानुसार आजीवन सदस्य बाहेक अन्य सदस्यहरुले आफ्नो पारिवारिक वा एकल सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । यो सदस्यता कुनै सदस्यले ९० दिन भित्रमा नवीकरण नगरेमा आफ्नो सदस्यता पुनः दर्ता गराई सदस्यता लिनुपर्ने हुन्छ,  यसरि नवीकरण गरेका सदस्यहरुले…

क्षेत्री समाज बेलायतको सहयोग सम्बन्धि जरुरि सूचना

thumbnail_late_bishnu_kumari1-770x450रुकुम जिल्लामा जन्म भइ  हाल यूकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर असिस्ट्याण्टको रुपमा कार्यरत बिष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को गत बुधबार ३९ बर्षको अल्पायुमै निधन भएको छ। गत ३० सेप्टेम्बर दिउसो ३ बजे तिर अचानक हृदयाघात भएपछि उहाँलाई हेयरफिल्ड अस्पताल लगिएको थियो । अचेत…

क्षेत्री समाज बेलायतको त्रैमासिक बैठक सम्बन्धि जरुरि सूचना

notice-copyक्षेत्री समाज बेलायतको त्रैमासिक बैठक यहि आउँदो  नोभेम्बर  २७ तारिख आइतबारको दिन अल्डरशटस्थित किंग्स सेन्टरमा हुन गइरहेको छ । आगामी जनवरी १४ तारिखका दिन आयोजना गर्न लागिएको विशेष च्यारिटी कार्यक्रमलाई लक्षित गरिएको उक्त बैठकमा कार्यसमितिका…

क्षेत्री समाज बेलायतद्वारा च्यारिटी डिनरको आयोजना गरिंदै

image-1-2लन्डन, समाजिक हक हित लगायत बिभिन्न आपतकालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले स्थापित क्षेत्री समाज बेलायतले बेलायतमा मात्र नभई नेपालमा हुने गरेका विभिन्न प्रकारका आपत बिपत तथा दैवी प्रकोप हरुमा समेत सक्दो सहयोग पुर्याउदै आईरहेको छ । यसका अतिरिक्त समाजमा उल्लेखनीय योगदान…

Page 1 of 3123