Articles

क्षेत्री समाज बेलायतद्वारा शुभकामना तथा बधाई ज्ञापन

Greeting and Best wishes-page-001लन्डन, क्षेत्री समाज बेलायतले नेपालको संविधानको आगमन तथा नव निर्वाचित प्रधानमन्त्री तथा मंत्रमण्डलक सदस्यहरुलाई  एक ज्ञापन पत्र पठाएकोछ | संविधानसभा मार्फत निर्मित नेपालको संबिधान २०७२ धोषणा भएको यस सुखद अवसरमा  सदनको बहुमत प्राप्तगरी  संविधान अन्तर्गत बन्ने पहिलो…

प्रेमले जात खोजेपछि …

लभ इज ब्लाइन्ड। हो, प्रेम अन्धो हुन्छ। प्रेमी र प्रेमिकाको हृदयमा गढेको यो यथार्थ डाइलग हो। पवित्र प्रेमको मूल मन्त्र पनि यही हो भन्ने लाग्छ।

पवित्र प्रेम यस अर्थमा अन्धो हो, जहाँ कुनै धनी, गरिब, रंग, धर्म र जातको मतलब हुँदैन। जहाँ निस्वार्थ माया प्रेम गरिन्छ एक अर्कालाई। जब युवा…

By: Business Tentacles