सदस्यता नविकरण सम्बन्धि अत्यन्त जरुरी सूचना !!!‏

noticeक्षेत्री समाज बेलायेतका सम्पूर्ण  एकल तथा पारिवारिक सदस्यता लिनु हुने महानुभावहरुलाई आ-आफ्नो सदस्यता जतिसक्दो चांडो भन्दा चांडो नविकरण गरिदिनु हुन क्षेत्रिसमाज बेलायत यसै सूचनामार्फत हार्दिक अनुरोध गर्दछ ।  यहिँ आउदो जुन १८ तारिखका दिन हुन् गैरहेको क्षेत्री समाज बेलायतको वार्षिक भेटघाटका दिन  पनि यहांहरुले आफ्नो सदस्यता नवीकरण तथा नयाँ सदस्यता  लिन सक्नुहुनेछ  । साथै विभिन्न क्षेत्रमा बसोवास गर्नुहुने सबैजनाले आ-आफ्नो क्षेत्रमा रहनुभएका  क्षेत्री बन्धुहरुलाई पनि क्षेत्री समाज बेलायतको सदस्यता लिनको लागि समेत पहल गर्नको लागि क्षेत्री समाज बेलायत हार्दिक अनुरोध गर्दछ ।

सम्पर्क:

कोषाध्यक्ष – श्री गोविन्द महत

क्षेत्री समाज बेलायत

By: Business Tentacles