क्षेत्री समाज बेलायेत को बार्षिक भेटघाट (२०१६) सम्बन्धि सूचना !!!

श्री आदरणीय क्षेत्री समाज बेलायतका सम्पूर्ण सदस्य ज्यु हरूमा,

हार्दिक नमस्कार|

आगामी जुन महिनाको १८ तारिख शनिबारका दिन क्षेत्री समाज बेलायेत को वार्षिक भेटघाट कार्यक्रम बिभिन्न मनोरन्जनात्मक प्रस्तुतीका बिच सम्पन्न हुने सहर्ष जानकारी गराउंदै बेलायेत स्थित समस्त क्षेत्री बन्धुहरु तथा परिवारमा उपस्थितिको लागि क्षेत्री समाज बेलायेत हार्दिक अनुरोध गर्दछ i

कार्यक्रम हुने समय र स्थान;
Feltham Community College
Browells Ln, Feltham, Middlesex
TW13 7EF

बिहान १० बजे देखि – राती ११ बजे सम्म

By: Business Tentacles