क्षेत्री समाज बेलायतको समबेदना

Rayamajhi3

 

                                               अध्यक्ष्य 
                                 क्षेत्री समाज बेलायत तथा सम्पूर्ण क्षेत्री बन्धुहरु 

 

हार्दिक श्रद्दान्जली 

 

Untitled (1)

 

 

 

 

 

 

 

हार्दिक श्रद्दान्जली 

Image-1

 

 

 

 

हार्दिक श्रद्दान्जली

condy

क्षेत्री समाज बेलायतका आजीवन सदस्य तथा केन्द्रिय सदस्य श्री इन्द्र बहादुर क्षेत्रीकी  ममतामयी माता  तथा रीता क्षेत्रीकी सासु आमाको  ८६ वर्षको उमेरमा  मिति २०७३/१०/१५  आफ्नै निवास पोखरा उपमहानगरपालिका – १५, नयाँगाउँमा भएको देहावसानले हामीलाई मर्माहत गराएकोछ । यस दु:खद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार एवं आफन्तजनमा परेको मातृवियोग सहन गर्ने धैर्यता प्राप्त हवस् भन्ने  प्रार्थनासहित हार्दिक समवेदना प्रकट गर्दछौं ।

 

अध्यक्ष 

तथा 

क्षेत्री समाज बेलायत 

 

 

 

 

 

हार्दिक श्रद्दान्जली

fullsizerender क्षेत्री समाज बेलायतका आजीवन  सदस्य तथा रेडिङ निवासी श्री रामेस्वर थापा ज्यूको बुवा तथा श्रीमती तुलसा थापा ज्यूको ससुरा को १०१ वर्षको उमेरमा स्वर्गबास भएको आज तेर्हौ पून्य  तिथिमा उहाँको  आत्मा  बैकुण्ठमा बास होस शोकाकुल परिवारजनमा  धैर्यधारण गर्ने शक्ति मिलोस भनी भगवान श्री पशुपति नाथ सँग प्रथना गर्दछौ ।

अध्यक्ष क्षेत्रि समाज बेलायत तथा सम्पूर्ण सदस्यहरु

 

 

 

 

 

thumbnail_condolence-muwa

क्षेत्री समाज बेलायतलाई सहयोग पुर्याउंदै आउनुहुने हाम्रा मित्र श्री महेन्द्र कुँवर ज्यूको पुजनीय ममतामयी माता स्व. बुद्धी कुमारी कुँवरको यहि २०७३ साल कार्तिक ७ गतेका असामयिक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा,  मृत आत्माको चिर शान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै आज ४५ औं पून्य तिथिको अवसरमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत 

 

 

 

 

FullSizeRender    क्षेत्री समाज बेलायत का सस्थापक तथा आजीवन  सदस्य श्री  मिन बहादुर जिसी  ज्यूको ममतामयी माता  तथा श्रीमती  तुलसा जिसी ज्युको सासु स्व. मोती  कुमारी  जिसी  ७८ बर्षको उमेरमा  उपाचारको  क्रममा २१ जुलाइको  दिन  बुटवल अस्पतालमा  असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ  स्तब्ध् बनाएको छ, यस दुःखद घडीमा, मृत आत्माको चिर शान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति  भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं  । 

                                                                                                                        क्षेत्री समाज बेलायत

 

 

 

 

image

क्षेत्री समाज बेलायतका  कार्यसमितिका  सदस्य श्री महेन्द्र के. सी. ज्यूको पुजनीय ससुरा तथा  श्रीमती अनिता के. सी. ज्यूको पुज्यनीय बुवा ज्यू स्व. श्री टिका बहादुर खड्काको  ( ९ जुलाई ) आषाढ  २५  गते, २०७३  मा ८५  वर्षको उमेरमा बाग्लुङ्ग जिल्लास्थित आफ्नै निवासस्थानमा  असामयिक  निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ  स्तब्ध् तुल्याएको छ । उहाँको ३ छोरा र ५ छोरी हरु छन् यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भाबपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्य धारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

                                                                                                               क्षेत्री समाज बेलायत ( परिवार )

IMG_9959
 
क्षेत्री समाज बेलायत का  सदस्य प्रेमचन्द्र   क्षेत्री  ज्यु को पुजनीय ममतामयी माता तथा  निरा क्षेत्री ज्यु को सासु , ज्ञान माया क्षेत्री ज्यु को हिजो यहि २८ मे २०१६ जेष्ठ १६  गते, २०७३  मा, ७८  बर्षको उमेरमा Great Western अस्पताल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यन्त  स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।
 
logo-chhetri-samaj

 

 

 

 

क्षेत्री समाज बेलायत

 

IMG_8425

 

क्षेत्री समाज बेलायत का  सदस्य  तथा केन्ट क्षेत्रका संयोजक श्री खेम क्षेत्री  ज्यूको पुजनीय ममतामयी माता  तथा दीपा  क्षेत्री  ज्यूको सासु , नर माया क्षेत्री  ज्यूको  (२२ मे २०१६) जेष्ठ ८  गते २०७३  मा ७१  वर्षको उमेरमा केन्टबुरी अस्पताल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाई अत्यन्त स्तव्ध बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिर शान्तीको कामना तथा बैकुण्ठ वास होस भन्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्यधारण गर्नसक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।
                                                            क्षेत्री समाज बेलायत,

 

 

chhetri-samaj

क्षेत्री समाज बेलायत का पारिबारिक सदस्य श्री खेम बहादुर क्षेत्री  ज्यु का पुज्यनिय बुवा तथा पूर्व सास्कीर्तिक सचिब श्रीमती सम्झना जी सी  ज्यु का पुज्यनिय ससुरा बुवा, सुबेदार लेख बहादुर क्षेत्री ज्यु को (18 April 2016) बैशाख ६ गते, २०७२,   ७०  बर्षको उमेरमा आफ्नै निवास, कलंकी, काठमाडौँ, नेपालमा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भाबपुर्ण श्रद्धान्जली अर्पण गर्दछौं I  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं । क्षेत्री समाज बेलायत I


 

dhan

क्षेत्री समाज बेलायत का आजिबन सदस्य श्री धनबहादुर क्षेत्री  ज्यु का पुज्यनिय बुवा तथा श्रीमती  बिष्णु कुमारी क्षेत्री  ज्यु का पुज्यनिय ससुरा बुवा, श्री जंग बहादुर क्षेत्री ज्यु को (19 March 2016) चैत्र ६ गते, २०७२,    ८६ बर्षको उमेरमा आफ्नै निवास, कुर्घा ५, गुल्मी , नेपालमा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भाबपुर्ण श्रद्धान्जली अर्पण गर्दछौं I  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत I

 

 

tilak-thapa

क्षेत्री समाज बेलायत का पूर्व  सल्हाकार तथा आजिबन सदस्य Lt (rtd) कृष्ण कुमार थापा ज्यु का पुज्यनिय बुवा र श्रीमती  गुना थापा ज्यु का पुज्यनिय ससुरा बुवा, श्री तिलक बहादुर थापा ज्यु को फाल्गुण २८, २०७२,     ८८ बर्षको उमेरमा, गंगालाल हस्पिटल, काठमाडौँ, नेपाल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना  का साथै भाबपुर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत ।


 

prem

क्षेत्री समाज बेलायत का आजिबन सदस्य श्री हेम बिस्ट ज्यु का पुज्यनिय बुवा श्री प्रेम बहादुर बिस्ट ज्यु को यहि फागुन ३ गते २०७२ साल,  ८३ बर्षको उमेरमा आफ्नै निवास धाईजन १ झापा,  नेपाल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा,  मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।

साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत ।

 

 

chhetri-samajक्षेत्री समाज बेलायत का आजिबन सदस्य तथा अलडरसट सरि  एरीया  संमयोजक श्री प्रकाश राउत  ज्यु कि पुज्यनिय मुवा र श्रीमती  मिना राउत ज्यु कि पुज्यनिय सासु मुवा, श्रीमती टंक कुमारी राउत ज्यु को यहि फेब्रअरी २७ तारिक, ७६ बर्षको उमेरमा, आफ्नै निवास, बिराटनगर, नेपाल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा,  मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

 


 

image1


condolence
क्षेत्री समाज बेलायत का भुतपुर्ब महासचिब तथा आजिबन सदस्य श्री महेन्द्र बहादुर गौतम ज्यु कि पुज्यनिय मुवा र श्रीमती सीता गुरुङ ज्यु कि पुज्यनिय सासु मुवा श्रीमती मन कुमारी क्षेत्री ज्यु को यहि नोवेम्बेर २९ तारिक को दिन, ८२ बर्षको उमेरमा, शंकर नगर, रूपन्देही बुटवल, नेपाल मा असमायीक निधन भएकोले दिवंगत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत परिवार


 

 


सम्पूर्ण क्षेत्री बन्धुहरुमा नमस्कार |

नेपालमा आज मिति २५ अप्रिल २०१५, नेपालको समय अनुसार ११.४१ बजे आयको भूकम्पले गरेको धनजनको अपुरणीय ठूलो क्षेतीको समाचारले क्षेत्री समाज बेलायतलाई मर्माहित तुल्याएको छ | यस किसिमको प्राकृतिक प्रकोबमा परी आफ्नो जीवन गुमाउनुहुने सबैमा क्षेत्री समाज बेलायत चीर शान्तिको कामना गर्दछ साथै सम्पूर्ण शोकाकुल परिवार प्रति हार्दिक समबेदना अर्पण गर्दछ | यस दुखद घडिमा आ-आफ्नो धन जन गुमाउनु हुने सबैलाई इश्वरले धैर्य धारण गर्ने शक्ति प्रधान गरुन भनि प्राथना गर्दछ |

यस घडिमा पीडित परिवारलाई के कसरी सहयोग गर्न सकिन्छ र कुन कुन क्षेत्रमा सहयोग बढी आबस्यक छ भन्ने कुरामा क्षेत्री समाज बेलायत नजिकबाट विचार विमर्श गरी रहेको छ | सहयोग गर्न सक्ने क्षेत्रको निर्केवोल गरी क्षेत्री समाज तुरुन्तै सम्पूर्ण सदस्यहरुको सहयोगको लागि अनुरोधका साथ प्रस्तुत हुने छ |

धन्यबाद |

जय क्षेत्री समाज बेलायत

प्रेम बहादुर खड्का

अध्यक्ष

By: Business Tentacles